सुचना पाटी
- सूचनाः आ.व. २०७९।८० को खनिज अनुमतिपत्र नविकरण सम्बन्धि संशोधित सूचना -
- सुचनाः आ.व. २०७९।८० को लागि सूचिदर्ता गराउने सम्बन्धमा -
- सूचनाः नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत अनुमतिपत्र, इजाजत, प्रमाणपत्र र अन्य कागजपत्रहरू स्वीकार गर्ने बारे -
- सूचना: स्वघोषणा -
- सूचना: RFP को आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि -
योजना, प्रशासनिक र प्राविधिक सेवा महाशाखा
योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखाको उद्देश्य तथा कार्यविधि
उद्देश्य
- आवधिक तथा बार्षिक योजना तर्जुमा, बार्षिक कार्यक्रमहरु तयार गर्ने ।
- खनिज पदार्थको रसायनिक परिक्षण गर्ने ।
- विभागको जिन्सी, आर्थिक तथा कर्मचारी प्रशासन सञ्चालन गर्ने, गराउने ।
कार्यहरु
- उत्खनन एवं संकलनवाट प्राप्त खनिज बस्तुको विश्लेषनात्मक र अनुसन्धानात्मक कार्यहरु गर्ने, गराउने ।
- कार्यालय प्रशासन र जिन्सी सम्बन्धी सेवाहरु उपलब्ध गराउने ।
- निजामती सेवालाई प्रभावकारी बनाउन प्राविधिक तथा प्रशासनिक जनशक्ति परिचालन गर्ने, गराउने ।
- आर्थिक कारोवार नियमित रुपबाट गराउनको लागि आर्थिक कारोवारको श्रेस्ता अद्याबधिक राख्ने, लेखा परीक्षण गर्ने गराउने ।