नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

आर्थिक प्रशासन


 १.   साधारण र विकास बजेट तर्जुमामा योजना शाखालाई सहयोग गर्ने |

२.    आर्थिक कारोबारसंग सम्बन्धित काम प्रचलित ऐन, कानून अनुसार गर्ने, गराउने |

३.    विनियोजित बजेट नियमानुसार खर्च गरी रीतपुर्ब हिसाब किताब राख्ने |

४.    कार्यालयमा भएका खर्च प्राप्त हुन आएका आम्दानी (राजश्व) र धरौटीको हिसाब राखी प्रतिवेदन (फाँटवारी) तयार गर्ने तालुक निकायमा पठाउने र सम्पूर्ण आर्थिक कारोबारको उत्तरदायित्व वहन गर्ने |

५.    वार्षिक आर्थिक विवरण तयार गर्ने, आन्तरिक र जवाफ दिने, बेरुजु फर्छ्यौट गराउने |

६.    लेखापरीक्षणबाट औल्याइएका बेरुजुको समयमै जवाफ दिने, बेरुजु फर्छ्यौट गराउने |

७.    कार्यालय प्रमुखले सुम्पेको आर्थिक कारोबार सम्बन्धि कार्य गर्ने र आर्थिक कारोबारमा कार्यालय प्रमुखलाई राय दिने |