नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

जियोडेसी तथा प्यालियो सेस्मोलोजी शाखा


१) GPS Network को संचालनबाट भूसतहमा हुने Crustal    Deformation को अध्ययन गर्ने ।

२) Paleoseismological अध्ययनबाट विगतमा गएका ऐतिहासिक  तथा प्राग ऐतिहासिक भूकम्पहरुको अध्ययन गरी  भूकम्प पैदा गर्न  सक्ने (Fault)  तथा ठूला भूकम्प पुनरावृत्ति हुनसक्ने समयको अध्ययन् गर्ने ।

३) Crustal Deformation वा  Stress परिवर्तन  को अध्ययन अनुसन्धानका लागि स्थापना गरिएका GPS स्टेशनहरुको नियमित संचालन तथा आवश्यक मर्मत सम्भार तथा आँकडा संंकलन गर्ने ।