सुचना पाटी
- शिलबन्दी दरभाउपत्र आह्ववानको सुचना: सिन्धुपाल्चोक स्थित गुम्बा साईस्मिक स्टेसनको पालेघर निर्माण -
- आशयको सुचना: केमिकल तथा ग्लासवयर शिलबन्दी दरभाउपत्र -
- आशयको सुचना: रसायन प्रयोगशाला भवन मर्मत -
- खनिज उत्पादन रोयल्टिको विवरण बझाउने सम्बन्धमा -
- बोलपत्र आह्वानको सुचना: ल्याब मर्मत तथा उपकरण खरिद -
प्रमुख कृयाकलाप
विभागका प्रमुख गतिविधिहरुलाई पाँच मुख्य क्षेत्रहरुमा समेटेको छ
(१) भू वैज्ञानिक सर्वेक्षण र अनुसन्धान
(२) ईन्जिनियरिङ् र पर्यावरण भौगर्भिक अध्ययन र खतरा आकलन
(३) Seismo-tectonic अध्ययन र भूकम्प अनुगमन
(४) खनिज सम्पदाहरुको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन साथै खानी तथा खनीज ऐन लागु गर्ने ।
(५) पेट्रोलियम र प्राकृतिक ग्याँस अन्वेषण ।