सुचना पाटी
- शिलबन्दी दरभाउपत्र आह्ववानको सुचना: सिन्धुपाल्चोक स्थित गुम्बा साईस्मिक स्टेसनको पालेघर निर्माण -
- आशयको सुचना: केमिकल तथा ग्लासवयर शिलबन्दी दरभाउपत्र -
- आशयको सुचना: रसायन प्रयोगशाला भवन मर्मत -
- खनिज उत्पादन रोयल्टिको विवरण बझाउने सम्बन्धमा -
- बोलपत्र आह्वानको सुचना: ल्याब मर्मत तथा उपकरण खरिद -
खनिज भण्डार मुल्याङकन
खनिज भण्डार मुल्याङ्कन शाखा
- विभागबाट संचालित अन्वेषण कार्यहरूबाट प्राप्त नतिजाको आधारमा गुण र परिमाणले लाभप्रद हुने खनिज भण्डारको यकिन गर्ने, खनिजको भण्डार मूल्याङ्कन गर्ने । ।
- गुण र परिमाणले लाभप्रद देखिएका खनिज भण्डारको मूल्याङ्कन गरि खास खनिज अन्तर्गतको प्रकृया अवलम्बन गर्न सिफारिस गरी खनिज आर्थिक अध्ययन तथा प्रवद्र्धन शाखामा पठाउने ।
- प्रवद्र्धनको निम्ति उपयुक्त नभएमा वा थप अन्वेषण गर्नु परेमा खनिज अन्वेषण शाखामा फिर्ता पठाउने ।