सुचना पाटी
- शिलबन्दी दरभाउपत्र आह्ववानको सुचना: सिन्धुपाल्चोक स्थित गुम्बा साईस्मिक स्टेसनको पालेघर निर्माण -
- आशयको सुचना: केमिकल तथा ग्लासवयर शिलबन्दी दरभाउपत्र -
- आशयको सुचना: रसायन प्रयोगशाला भवन मर्मत -
- खनिज उत्पादन रोयल्टिको विवरण बझाउने सम्बन्धमा -
- बोलपत्र आह्वानको सुचना: ल्याब मर्मत तथा उपकरण खरिद -
खनिज सम्पदा महाशाखा
उद्देश्य
(क) खानी तथा खनिजजन्य पदार्थको अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्ने गराउने ।
(ख) खानीहरुको नियमन, प्रशासन तथा प्रवर्धन गर्ने गराउने ।
(ग) खानी तथा खनिजजन्य पदार्थ सम्बन्धि नीति तथा कानून तर्जुमा गर्ने गराउने ।
कार्य
(क) खनिज सम्बन्धी अन्वेषण तथा अनुसन्धान गर्ने गराउने ।
(ख) खनिज सम्पदाको प्रवर्धन गर्न विस्तृत सम्भाव्यता अध्ययन, उत्खनन् तथा विकास गर्ने गराउने ।
(ग) मिनरल इन्भेन्ट्रि म्याप र क्याटालग अध्यावधिक गरी सूचना प्रवाह गर्ने गराउने ।
(घ) खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ (संशोधन सहित) को प्रशासन गर्ने ।
यस महाशाखा अन्तर्गत ५ वटा शाखाहरु छन् ।
- खनिज अन्वेषण शाखा
- ड्रिलिङ्ग तथा एक्सप्लोरेटोरी माइनिङ्ग शाखा
- प्राकृतिक ग्याँस शाखा
- खानी अनुमति तथा प्रशासन शाखा
- खानी अनुगमन शाखा