नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

ट्रेस इलिमेन्ट एनलाइसिस शाखा

ट्रेस इलमेण्ट एनालाइसिस शाखा

यस शाखा मार्फत हुने परिक्षणहरुः

खनिज तथा खनिजजन्य नमूनाहरु बिद्युतीय उपकरण -Atomic Absorption Spectrophotometer प्रयोग गरी Geo-Chemicals तथा Stream Sediments का नमुनाहरुमा ट्रेस -Trace धातुहरुको परिक्षण।

ICP-MS बिद्युतीय उपकरण प्रयोग गरी Uranium, Rare Earth Elements  लगायतका अन्य धातुहरुको परिक्षण कार्य ।

ट्रेस इलमेण्ट विश्लेषण सम्बन्धी अनुसन्धानात्मक तथा विकास कार्य तथा गुणस्तर कायम राख्न संलग्न रहने ।

i. AAS SHIMADZU 7000 model

Atomic Absorption Spectrometry प्रति मिलियन (ppm) तहमा ट्रेस तत्वहरू मापन गर्न।

 

ii. ICP – MS  Agielent  7800 model

Inductive Coupled Plasma Mass Spectrometer पार्ट्स प्रति बिलियन (ppb) तहमा परमाणु संख्या १२ भन्दा माथिका ५० भन्दा बढी तत्वहरू परिक्षण गर्न।

 

iii.XRF Bruker S2 Ranger  

X-ray Fluorescence एक्स-रे मार्फत खनिजमा प्रतिशत तहमा रहने प्रमुख तत्वका अक्साइडहरु मापन गर्न।