जियोडेसी तथा प्यालियो सेस्मोलोजी शाखाका कार्यहरु निम्न रहेका छन्ः
1) GPS Network को संचालनबाट भूसतहमा हुने Crustal Deformation को अध्ययन गर्ने ।
2) Paleoseismological अध्ययनबाट विगतमा गएका ऐतिहासिक तथा प्राग ऐतिहासिक भूकम्पहरुको अध्ययन गरी भूकम्प पैदा गर्न सक्ने (Fault) तथा ठूला भूकम्प पुनरावृत्ति हुनसक्ने समयको अध्ययन् गर्ने ।
3) Crustal Deformation वा Stress परिवर्तन को अध्ययन अनुसन्धानका लागि स्थापना गरिएका GPS स्टेशनहरुको नियमित संचालन तथा आवश्यक मर्मत सम्भार तथा आँकडा संंकलन गर्ने ।