नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

पहिरो अनुसन्धान शाखा

भू-विज्ञान महाशाखा अन्तर्गत रहेको यस शाखाको मुख्य काम पहिरो सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्नु हो । पहिरो सम्बन्धी अध्ययन गरी त्यसको भौगर्भिक कारणहरु तथा रोकथामका लागि उपर्युक्त तरिकाको पहिचान गरेर सम्बन्धित निकायहरु सँगको समन्वयमा पहिरोबाट हुने धनजनको क्षतिलाई न्यनिकरण गर्नु यस शाखाको प्रमुख उद्देश्य रहेको छ ।

प्रमूख कार्यहरु:

  • देशभरका सकृय पहिरो सम्बन्धी तथ्यांक संकलन गर्ने।
  • पहिरो सम्बन्धी अध्ययन र अनुसन्धान को आधरमा पहिरोको जोखिम नक्सा तयार पर्ने।
  • अती जोखिमयूक्त पहिरोको अनूगमन गर्ने।
  • माग भएबमोजिंम पहिरो सम्बन्धी अध्ययन गरी सम्बन्धित निकायलाइ प्रतिवेदन उपल्बध गराउने।
  • पहिरोबाट बिस्थापित हुन सक्ने बस्तीहरुको लागि अस्थायी बासस्थानको छनौट गर्ने।

 प्रकाशित नक्साहरु :

पहिरोको जोखिम सम्बन्धी हालसम्म दशवटा नक्शाहरु प्रकाशित भइसकेका छन् । प्रकाशित नक्शाहरु यस बिभागवाट तोकिएको बमोजिमको राजश्व बुझाई प्राप्त गर्न सकिन्छ ।

 Landslide hazard zonation map of part of Makawanpur, Dhading and Kathmandu district.

  1. Landslide hazard zonation map of part of Makawanpur, Kavrepalanchok , Lalitpur and Kathmandu district.
  2. Landslide hazard zonation map of part of Kaski, Myagdi and Parbat districts.
  3. Landslide hazard zonation map of part of Syangja, Kaski, Parbat and Tanahun districts.
  4. Landslide hazard zonation map of part of Gulmi, Parbat, Baglung and Syangja districts.
  5. Landslide hazard zonation map of part of Syangja, Palpa and Gulmi districts.
  6. Landslide hazard zonation map of part of Syangja, Palpa and Tanahun districts.
  7. Landslide hazard zonation map of part of Gulmi, Syangja and Palpa districts.
  8. Landslide hazard zonation map of part of Myagdi, Baglung, Parbat and Kaski districts.
  9. Landslide hazard zonation map of part of Baglung and Myagdi districts.