खनिज प्रशोधन प्रयोगशाला शाखाका मुख्य कार्यहरुः
- खानी तथा खनिज स्रोतको प्रशोधन गर्ने प्रविधिको अध्ययन, अनुसन्धान तथा परामर्श दिने ।
- धातु सम्बन्धी भौतिक, यान्त्रिक, मेटालर्जिकल तथा रसायनिक बनौट परिक्षण तथा विश्लेषण गर्ने ।
- खनिज तथा धातु जन्य उद्योगहरूको वातावरणीय प्रभाव सम्बन्धी अध्ययन अनुसन्धान गर्ने ।