नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखाको उद्देश्य तथा कार्यविधि:

उद्देश्य

  • आवधिक तथा बार्षिक योजना तर्जुमा, बार्षिक कार्यक्रमहरु तयार गर्ने ।
  • खनिज पदार्थको रसायनिक परिक्षण गर्ने ।
  • विभागको जिन्सी, आर्थिक तथा कर्मचारी प्रशासन सञ्चालन गर्ने, गराउने ।

कार्यहरु

  • उत्खनन एवं संकलनवाट प्राप्त खनिज बस्तुको विश्लेषनात्मक र अनुसन्धानात्मक कार्यहरु गर्ने, गराउने ।
  • कार्यालय प्रशासन र जिन्सी सम्बन्धी सेवाहरु उपलब्ध गराउने ।
  • निजामती सेवालाई प्रभावकारी बनाउन प्राविधिक तथा प्रशासनिक जनशक्ति परिचालन गर्ने, गराउने ।
  • आर्थिक कारोवार नियमित रुपबाट गराउनको लागि आर्थिक कारोवारको श्रेस्ता अद्याबधिक राख्ने, लेखा परीक्षण गर्ने गराउने ।