नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

योजना, कार्यक्रम तथा सूचना शाखा

योजना, कार्यक्रम तथा सूचना शाखाको कार्य विवरण

  • सबै महाशाखाहरुसंग समन्वयन गरी खनिज सम्पदाहरुको विकासका लागि आवधिक तथा सालवसाली कार्यक्रमहरुको तर्जुमा गरी सो को लागि आवश्यक बजेट सम्बन्धित निकायसंग माग गर्ने ।
  • भौगर्भिक सर्भेक्षण, खनिज अन्वेषण तथा अध्ययन र भूप्रकोप तथा भूकम्पिय अनुसन्धान कार्यवाट खनिज सम्पदा र भौतिक पूवार्धार विकासका लागि उपयोगी हुने भौगर्भिक नक्सा तथा आधारभूत तथ्याङ्कहरु उपलव्ध गराउने ।
  • बार्षिक प्रतिवेदन, फिल्ड प्रतिवेदन, न्यूज लेटर, प्रेसिज, अन्य वुकलेटहरु आदि प्रकाशन गर्ने र बिभागको क्रियाकलाप वारे सबैलाई जानकारी गराउने ।
  • विभागिय स्वीकृत कार्यक्रमहरु संचालन गर्न आवश्यक समन्वय गर्ने ।
  • विकास कार्यक्रमहरु र विभागवाट पुर्याउने सेवाहरुवारे सर्वसाधारणलाई जानकारी गराउने ।
  • पुस्तकालय र डकुमेण्टेशन (अभिलेख) सेवा पुर्याउने तथा उपयुक्त आवश्यक सुचना प्रवाह गर्ने ।
  • सम्पादित कार्यक्रमहरुको प्रगति तयार गर्ने तथा मन्त्रालय स्तरिय समस्या समाधान समितिमा पेश गर्ने ।