नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

स्याम्पल प्रिप्रेसन तथा स्टोर शाखा

स्याम्पल प्रिप्रेसन तथा स्टोर शाखाका उद्येश्यहरुः 

1. खनिज तथा खनिजजन्य नमूनाहरु बिभिन्न क्रसर उपकरणहरु  प्रयोग गरी रसायन बिश्लेषण गर्न चाहिने आवश्यक साइज र परिमाणमा पिसेर धूलो नमूना बनाउने कार्य गर्ने ।

2. रासायनिक प्रयोगशालाको लागि आवश्यक स्याम्पल तयार गरी अनुसन्धानात्मक गर्ने ।