नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

भुकम्पमापन केन्द्र, सुर्खेत

  • यस केन्द्रको स्थापना सन् 1994 मा भइ हालसम्म निरन्तर 24 सै घण्टा सेवा प्रदान गर्दै आईरहेको छ |
  • यस केन्द्रले मुख्य गरि रुकुम पश्चिम देखि सुदुरपचिम सम्म रहेको विभिन्न साइस्मिक स्टेशनका तथ्यांकहरु संकलन गरि भुकम्पहरुको सुची तयार गर्ने गर्दछ|
  •  भूकम्प गएपछि यथासिघ्र भूकम्पको मान र  केन्द्रबिन्दु पत्ता लगाई सूचना प्रभाह गरि उद्धारलाई सहयोग पुर्याउने गर्दछ |
  • यस केन्द्रले रेकर्ड गरेको भूकम्पका तथ्यांकहरु डिजिटल, हार्ड कपी र नक्साहरु उपलब्ध गराउने गर्दछ |

ठेगाना
भूकम्प मापन केन्द्र
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 7, सुर्खेत, कर्णाली प्रदेश, नेपाल
टेलिफोन नम्बर: + 083-520523