लैनचौर, काठमाडौं
1. खानी विभागबाट उपलब्ध हुने नक्साहरुको जानकारी कहाँबाट पाउन सकिन्छ?
उत्तरः खानी विभागबाट प्रकाशित भई उपलब्ध रहेका नक्साको सुची विभागको वेबसाइट dmgnepal.gov.np मा नक्सा भन्ने ट्याबमा वर्गिकृत गरी राखिएको छ ।