विभागका प्रमुख गतिविधिहरुलाई पाँच मुख्य क्षेत्रहरुमा समेटेको छ:
(1) भू वैज्ञानिक सर्वेक्षण र अनुसन्धान
(2) ईन्जिनियरिङ् र पर्यावरण भौगर्भिक अध्ययन र खतरा आकलन
(3) Seismo-tectonic अध्ययन र भूकम्प अनुगमन
(4) खनिज सम्पदाहरुको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन साथै खानी तथा खनीज ऐन लागु गर्ने ।
(5) पेट्रोलियम र प्राकृतिक ग्याँस अन्वेषण ।