नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्सपो २०१९

 नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्सपो २०१९

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, खानी तथा भूगर्भ विभाग र नेपाल सुनवचाँदी रत्न पत्थर आभूषण महासंघको संयुक्त तत्वाधानमा २०७६ जेष्ठ ३, ४ ५ गते सम्म विभाग परिसर ,लैनचौर, काठमाण्डौंमा "नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो" हुन गईरहेको छ।