सुचना पाटी
- शिलबन्दी दरभाउपत्र आह्ववानको सुचना: सिन्धुपाल्चोक स्थित गुम्बा साईस्मिक स्टेसनको पालेघर निर्माण -
- आशयको सुचना: केमिकल तथा ग्लासवयर शिलबन्दी दरभाउपत्र -
- आशयको सुचना: रसायन प्रयोगशाला भवन मर्मत -
- खनिज उत्पादन रोयल्टिको विवरण बझाउने सम्बन्धमा -
- बोलपत्र आह्वानको सुचना: ल्याब मर्मत तथा उपकरण खरिद -
रिमोट सेन्सिङ तथा जियोलोजिकल डाटा सेन्टर
रिमोट सेन्सिङ्ग शाखाको कार्य विवरण
- जियोलोजिकल सर्भेक्षण तथा भौगर्भिक नक्सा प्रकाशन गर्ने कार्यमा सहयोग गर्ने ।
- भू–बैज्ञानिक अध्ययन अनुसन्धानका लागि अद्यावधिक स्याटलाइट डाटा र एरियल फोटोग्राफहरु संकलन गर्ने, विश्लेषण गर्ने रिमोट सेन्सिङ्ग तथा जि.आई.एस. प्रविधि प्रयोग गरी भू–बैज्ञानिक अध्ययन अनुसन्धानमा सहयोग गर्ने ।
- विभिन्न कार्यमा प्रयोग हुने सबै भौगर्भिक अध्यययन अनुसन्धानबाट प्राप्त डाटालाई डिजिटलडाटावेस (GIS) मा तयार गर्ने ।
- विभागबाट भएका कार्यहरुको प्रतिवेदन तथा नक्साहरुको व्यवस्थापन, रेफरेन्सिङ्ग एवं क्याटलगिङ्ग गरी पुराना तथ्याङ्कहरुको चुस्तदुरुस्त भण्डारण गर्ने ।
- विभिन्न कार्यमा प्रयोग हुने सबै भौगर्भिक अध्यययन अनुसन्धानबाट प्राप्त डाटालाई डिजिटलडाटावेश तयार गरी संरक्षण गर्ने ।
- शाखामा उपलब्ध भौतिक सुविधाहरु: Erdas Imagine 8.4, ArcGIS 10, A0 color plotter/Scanner.