नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

खनिज आर्थिक अध्ययन तथा प्रवर्धन शाखा

खनिज आर्थिक अध्ययन तथा प्रबद्र्धन शाखाका मुख्य कार्यहरुः 

  • खनिज भण्डार आर्थिक तथा प्राविधिक छ छैन भनी यकिन गर्ने ।
  • खनिज भण्डार आर्थिक, सामाजिक, प्राविधिक तथा वातावरणीय दृष्टिकोणले उपयुक्त भएमा सो को प्रवद्र्धन गर्न डाटा प्याकेज तयार गर्ने ।
  • अन्वेषणको आधारमा प्रारम्भिक फलोअप अन्वेषण भएकालाई खोजतलास र विस्तृत अन्वेषण समाप्त भएकालाई उत्खननको लागि वार्षिक कार्यक्रम अनुसार प्रवद्र्धन गर्ने ।
  • विभागबाट संचालित अन्वेषण कार्यहरूबाट प्राप्त नतिजाको आधारमा गुण र परिमाणले लाभप्रद हुने खनिज भण्डारको यकिन गर्ने, खनिजको भण्डार मूल्याङ्कन गर्ने । ।
  • गुण र परिमाणले लाभप्रद देखिएका खनिज भण्डारको मूल्याङ्कन गरि खास खनिज अन्तर्गतको प्रकृया अवलम्बन गर्न सिफारिस गरी खनिज आर्थिक अध्ययन तथा प्रवद्र्धन शाखामा पठाउने ।
  • प्रवद्र्धनको निम्ति उपयुक्त नभएमा वा थप अन्वेषण गर्नु परेमा खनिज अन्वेषण शाखामा फिर्ता पठाउने ।