नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

प्रशासन शाखा

प्रशासन शाखाले विभागको प्रशासनिक कार्यहरु सम्पादन गर्दछ। 

  • विभागको दैनिक कर्मचारी र जिन्सी प्रशासनिक कार्य गर्ने।
  • निजामति कर्मचारी प्रशासन प्रणालीमा सुधार ल्याउने सम्वन्धमा अपनाउनु पर्ने नीति नियम सम्वन्धि सुझावहरु पेश गर्ने।
  • विभाग र अन्तर्गत कार्यालयहरुमा रिक्त रहेको पदहरुमा बढुवा तथा खुल्लाबाट पूर्ति गर्न लो.से.आ.मा माग पठाउने।
  • विभाग र अन्तर्गतका सवै कर्मचारीहरुको विस्तृत विवरण, सम्पत्ति विवरण तथा अन्य अभिलेखहरु अध्यावधिक राख्ने, राख्न लगाउने।
  • विभागमा सेवा समूह भित्र बढुवा हुने सबै संभाव्य उम्मेदवारको सूचि आद्यावधिक गर्ने।
  • विभाग अन्तर्गतका सबै कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा र स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साही पुरस्कार, बृत्ति विकास, सजाय, खारेजी आदि सम्बन्धमा।