- पेट्रोलियम अन्वेषण प्रवर्धन कार्यको सिलसिलामा विदेशी तेल कम्पनीहरूलाई आव्हान गर्नको निम्ति सम्पूर्ण डाटाहरू एकिकृत गरी आकर्षक Data package तयार गर्ने गराउने।
- हालसम्म भएका पेट्रोलियम कार्यहरूको समग्र अवस्थाको मुल्याङ्कन गरी भविष्यमा गर्नु पर्ने अन्वेषण सम्बन्धी कार्य योजना तयार गर्ने।
- फिल्ड कार्यहरू संचालन गर्ने।
- पेट्रोलियम कार्य गर्न वोलपत्र आव्हान गर्ने सम्बन्धी आवश्यक तयारी गर्ने।