नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

डाटा इन्टरप्रिटेशन तथा डकुमेन्टेशन शाखा

  • सम्पुर्ण सतह तथा भू-सतह मुनिका सेडिमेन्टरी वेशिनमा विभिन्न भौगर्भिक, भू-रसायनिक तथा भू-भौतिक अनुसन्धान कार्यबाट प्राप्त डाटाहरूको अध्ययन गरी इन्टरप्रिटेशन सम्बन्धी  कार्य गर्ने गराउने।
  • अध्ययन र इन्टरप्रिटेशनका आधारमा तयार भएका प्रतिवेदन तथा नक्साहरूको अभिलेखिकरण गरी व्यवस्थित गर्ने।
  • केन्द्रबाट संचालित फिल्ड कार्यबाट प्राप्त अध्ययन प्रतिवेदनको उचित व्यवस्थापन गरी सुरक्षित राख्ने।