नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

पेट्रोलियम प्रवर्धन शाखा

  • भौगर्भिक, भू-रसायनिक तथा भू-भौतिक अध्ययन तथा अनुसन्धानबाट प्राप्त नतिजाहरूको आधारमा नेपालमा पेट्रोलियम कार्यमा लगानी आकर्षित गर्न विभिन्न प्रकारका प्रवर्धनात्मक कार्यहरू संचालन गर्ने।
  • देशको पेट्रोलियम संभाव्य क्षेत्र र भण्डारको व्यापारिकरण गर्न आवश्यक प्रवर्धन कार्य गर्ने गराउने।
  • पेट्रोलियम अन्वेषणको क्रममा संकलन गरिका Data हरूको स्तरोन्नती गर्दै जाने।
  • पेट्रोलियम अन्वेषणका लागि लगानी आकर्षित गर्न प्रवर्धनात्मक बैठकहरूको आयोजना तथा संचालन गर्ने।
  • पेट्रोलियम कार्यसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलन, सेमिनार, कार्यशाला गोष्ठी आदिमा सहभागि भई प्रचार प्रसार गर्ने।
  • पेट्रोलियम ऐन, नियमावली र पेट्रोलियम सम्झौताको ढाँचामा समयानुकुल संशोधन तथा परिमार्जन गर्न राय सुझाव प्रदान  गर्ने।