नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्सपो 2019
प्रकाशित मिति : 2019-03-10
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, खानी तथा भूगर्भ विभाग र नेपाल सुनवचाँदी रत्न पत्थर आभूषण महासंघको संयुक्त तत्वाधानमा 2076 जेष्ठ 3, 4 5 गते सम्म विभाग परिसर ,लैनचौर, काठमाण्डौंमा "नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो" हुन गईरहेको छ।
