नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सुचना- रसायनिक परिक्षण

प्रकाशित मिति : 2019-12-27

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सुचना ।

यस विभागबाट Consultancy Service for Non-Metallic Mineral Determination of Phosphorus Sample and Limestone Sample परामर्श सेवा खरिद कार्यको लागी मिति 2076/09/11 गते गोरखापत्र दैनिकमा प्रकाशित आशयपत्र (Expression of Interest, EOI) आह्वानको सुचना बमोजिम छनोट भएका परामर्शदाताबाट प्राप्त  Request For Proposal (RFP) हरुको प्राविधिक प्रस्ताव मुल्याङ्कन कार्य सम्पन्न भई मिति 2077/01/29 गतेको विभागिय निर्णय देहाय बमोजिमका फर्महरु उत्तिर्ण भएकाले उत्तिर्ण प्रस्तावहरुको आर्थिक प्रस्ताव देहाय अनुसार मिति र समयमा खोल्ने निर्णय भएकोले सार्वजनिक खरिद नियमावली 2064 को नियम 78 (1) को प्रायोजनार्थ सम्बन्धित सबैको उपस्थितिको लागी सुचना प्रकाशन गरिएको छ।

S. No.

Consultancy Service for Non-Metallic Mineral Determination of Phosphorus Sample and Limestone Sample

1

Aastha Scientific Research Pvt. Ltd.

2

Water Engineering and Training Centre (P). Ltd

 

आर्थिक प्रस्ताव खोल्ने मिति: 2077/02/01 गते दिनको 11:30 बजे

आर्थिक प्रस्ताव खोल्ने स्थान: खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौं