म्याद थप सम्बन्धी सुचना तथा संशोधित आशयपत्रको कागजात
प्रकाशित मिति : 2018-01-18
म्याद थप सम्बन्धी सुचना
प्रकाशित मिति: 2074/10/04
यस विभागबाट मिति 2074/09/19 मा गोरखापत्र दैनिकमा प्रकाशित Geological Mapping for Mineral Exploration को लागी परामर्शदाता छनौट सम्बन्धी आशयको सुचना अनुसार प्रस्ताव बुझाउने अन्तिम म्याद आशयपत्रमा केहि संशोधन गर्नु परेकाले मिति 2074/10/11 सम्म थप गरिएको ब्यहोरा विभागको मिति 2074/10/03 को निर्णय अनुसार जानकारीको लागी सुचना प्रकाशित गरिएको छ। यस सम्बन्धी थप जानकारीको लागी यस विभागमा सम्पर्क राख्न सकिने छ।
